ट्रेण्डिङ

होमपेज / समाज

थप ९९४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

नेपालगाथा २०७८ भाद्र २६ गते शनिबार १७:१८:१६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो । वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top