ट्रेण्डिङ

होमपेज / समाज

एमालेबाट शुरू भयो एमसीसी उपाध्यक्षकाे भेटवार्ता

नेपालगाथा २०७८ भाद्र २४ गते बिहीबार १४:४७:०८ मा प्रकाशित

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ ।

ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top