ट्रेण्डिङ

होमपेज / समाज

नेपाल-भारतको संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

नेपालगाथा २०७८ भाद्र १८ गते शुक्रबार १३:१५:५५ मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यासको १५ औं संस्करण असोज ४ गतेदेखि पुनः सुरु हुने भएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौड्यालका अनुसार महामारीले रोकिएको अभ्यास भारतको पिथौरागढमा दुई सातासम्म चल्नेछ । सूर्यकिरण भनिने सो सैन्य अभ्यासमा ३५० जना भारतीय सैनिक र ३०० जना नेपाली समकक्षी सहभागि हुने जनाइएको छ । नेपाली डेलिगेसनको हालैको भारत भ्रमणमा सैन्य अभ्यासको टुंगो लागेको जनाइएको छ । नेपाल र भारतले आलोपालो सहित अभ्यासको आयोजना गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top