ट्रेण्डिङ

होमपेज / समाज

सचिव श्रेष्ठ कर्णाली प्रदेशमा पदस्थापन

नेपालगाथा २०७८ भाद्र १७ गते बिहीबार १९:४५:१६ मा प्रकाशित

काठमाडौँ । नवनियुक्त सचिव राजकुमार श्रेष्ठलाई कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका श्रेष्ठलाई रिक्त कर्णाली प्रदेशमा पदस्थापन गरेको हो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस केही दिन अघि कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा गरेसँगै कर्णालीमा रिक्त थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top