ट्रेण्डिङ

होमपेज / समाज

थप २०५२ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

नेपालगाथा २०७८ भाद्र १६ गते बुधबार १६:४३:४० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २०५२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएकोमा २०५२ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ३०३० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २० रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ७० रहेको छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top