ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा २,२९५ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

नेपालगाथा २०७८ भाद्र १४ गते सोमबार १७:१७:२३ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १८०८ जना संक्रमणमुक्त भएका छन् भने, १६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top