ट्रेण्डिङ

होमपेज / समाज

भदौ २०गतेदेखि सवारी लाइसेन्सको परीक्षा सुरु

नेपालगाथा २०७८ भाद्र १४ गते सोमबार १४:२७:२८ मा प्रकाशित

काठमाडौँ । आगामी भदौ २० गतेदेखि काठमाडौँका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top