ट्रेण्डिङ

होमपेज / समाज

थप १,३८८ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

नेपालगाथा २०७८ भाद्र १३ गते आइतबार १७:२०:४४ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् भने, २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top