ट्रेण्डिङ

होमपेज / समाज

आजदेखि काठमाडौँमा भेरोसेलको दोस्रो डोज लगाईदै

नेपालगाथा २०७८ भाद्र ११ गते शुक्रबार १५:०६:२३ मा प्रकाशित

काठमाडौँ । काठमाडौँमा कोभिड-१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो । तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने छ ।

खोप लगाउन जाने नागरिकले पहिलो डोज लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बरको आधारमा खोप दिइने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top