ट्रेण्डिङ

होमपेज / समाज

शेरधनको प्रस्तावमा भीम आचार्य एमाले संसदीय दलको नेता चयन

आजै मुख्यमन्त्री बनाउने तयारी

नेपालगाथा २०७८ भाद्र १० गते बिहीबार ११:३५:१४ मा प्रकाशित

विराटनगर । नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्मन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top