ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय योजना आयोगको सदस्यमा कर्ण नियुक्त

नेपालगाथा २०७८ भाद्र १० गते बिहीबार १०:४०:३० मा प्रकाशित

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा सुरेन्द्रलाल कर्णलाई नियुक्त गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई योजना आयोगको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्षसहित आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top