ट्रेण्डिङ

होमपेज / समाज

एमालेको बैठक सर्‍यो, ३ बजे बस्ने 

नेपालगाथा २०७८ भाद्र ८ गते मंगलबार १२:३९:२८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । बैठक ३ बजेका लागि सारिएको कार्यालयका सचिव शेरबहादुर तामाङले जनकारी दिए । 

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । ३ बजेका लागि बोलाइएको बैठक तुल्सीलाल भवनमा बस्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top