होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०८८ पीसीआर परीक्षण गर्दा १,७९३ जना र ४०१८ एन्टिजेन परीक्षण गर्दा ४,१९ गरी २,२१२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ भने १, ८६७ जना संक्रमणमुक्त भएका छन् ।