ट्रेण्डिङ

होमपेज / समाज

थप २,५४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

नेपालगाथा २०७८ श्रावण २४ गते आइतबार १९:२७:५९ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३९६ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top