ट्रेण्डिङ

होमपेज / समाज

प्रधानसेनापतिसँग अमेरिकी राजदूतको भेट

नेपालगाथा २०७८ श्रावण २० गते बुधबार १२:३४:२५ मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति  पूर्णचन्द्र थापासँग नेपालका लागि अमेरिकी राजदूत  र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार भएको भेटमा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top