ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थप सात दिन निषेधाज्ञा

नेपालगाथा २०७८ श्रावण १९ गते मंगलबार १७:३१:४२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञँ थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ। काठमाडौँका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top