ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा रावत

नेपालगाथा २०७८ श्रावण ११ गते सोमबार १७:५८:५० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा वरिष्ठ सह सचिव कृष्ण बहादुर राउत नियुक्त भएका छन् । पूर्वाधार विकास महाशाखा हेर्ने रावतलाई प्रवक्ताकोसमेत जिम्मेवारी दिइएको हो । कार्यालयका तत्कालीन प्रवक्ता किरण राज शर्मा सचिवमा बढुवा भएसँगै प्रवक्ता पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top