ट्रेण्डिङ

होमपेज / समाज

मलेसियाबाट एकै पटक ल्याइयो २४ शव

नेपालगाथा २०७८ श्रावण ९ गते शनिबार ११:५६:४४ मा प्रकाशित

काठमाडौँ । मलेसियाबाट एकै दिन २४ वटा शव ल्याइएको छ । रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो । शवसँगै तीन वटा अस्तु पनि ल्याइएको छ । मलेसियाबाट ल्याइएका शव शनिवार आफन्तको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top