ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

नेपालगाथा २०७८ श्रावण ८ गते शुक्रबार १७:२०:३० मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top