ट्रेण्डिङ

होमपेज / समाज

थप २,७१४ जनामा संक्रमण, १,२८८ जना संक्रमणमुक्त

नेपालगाथा २०७८ श्रावण ७ गते बिहीबार १८:१०:५६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top