ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा थप २,८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु 

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार १७:०५:०२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २,८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १,४७५ संक्रमणमुक्त भएक छन् भने, ३० जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जनामा सं)क्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top