होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ नमुना परीक्षण गर्दा ३,१०८ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामाकोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ।