होमपेज / समाज
काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीको) सरुवा गरेको छ।सोमबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले १६ डीआईजीको सरुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा रहेका अरुण कुमार बीसी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएका छन् ।
.jpg)
.jpg)
.jpg)