ट्रेण्डिङ

होमपेज / समाज

थप ६,९५१ जनामा कोरोना पुष्टि, ९६ जनाको मृत्यु 

नेपालगाथा २०७८ जेठ १४ गते शुक्रबार १७:२९:५९ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ भने, ९,८४१ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top