ट्रेण्डिङ

होमपेज / खेलकुद

पाकिस्तान सुपर लिगका खेल स्थगित

नेपालगाथा २०७६ चैत्र ५ गते बुधबार १३:४७:५६ मा प्रकाशित

सुर्खेत । पाकिस्तान सुपर लिगको सेमिफाइनल र फाइलन खेल स्थगित भएको छ । मंगलबार हुने भनिएको दुई सेमिफाइनल र बुधबार हुने फाइनल खेल स्थगित भएको हो । पीएसएलको आधिकारिक ट्वीटरबाट सेमिफाइनलका खेल (मुल्तान सुल्तानविरुद्ध पेशावर जाल्मी तथा कराँची किंग्सविरुद्ध लाहोर क्वालान्डर्सबीचको) र फाइनल खेल अर्को मितिमा गरिने जानकारी दिइएको छ । योजकको यो निर्णय सबैजसो फ्रेन्चाइज क्लबले स्वीकार गरेका छन् ।

कराँची किंग्सका मालिक सलमान इकवालले आफूहरुले दुई दिनअघि नै प्रतियोगिता रोक्न माग गरेको बताए । अहिले विश्वभर अन्य खेलकुद प्रतियोगिता स्थगित भइरहेको समयमा पाकिस्तान प्रिमियर लिगमात्र स्थगित भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top