होमपेज / अर्थ

फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

नेपाल गाथा २०७६ जेठ १७ गते शुक्रबार १६:०५:०६ मा प्रकाशित

काठमाडौं । आज सुनको मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ। हिजो तोलामा ५९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैयाँ पुगको छ । चाँदीको मुल्य आज ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top